युवा सङ्गठनद्वारा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपालले देशका बिभिन्न स्थानमा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ। यसैक्रममा , युवा सङ्गठन काठमाडौँले लागू औषध दुर्व्यसनविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ । काठमाडौँको शान्तिवाटिकाबाट सुरु भएको र्याली ठमेलमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा युवा सङ्गठन नेपाल उपत्यका व्युरो तथा ताम्सालिङ व्युरो इन्चार्ज […]
२०७८ आश्विन ६ गते, बुधबार