उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या
काठमाडाैं । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ। गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो। महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहर व्यवस्थापनमा समस्या हुनसक्ने छ। “विगत चार दिनदेखि साविकझै फोहर उठ्न सकेको छैन, वर्षाको […]
२०७८ भाद्र ३ गते, बिहीबार