जनपत्रकार संगठनद्वारा भक्तपुरमा ७ सदस्यीय सम्मेलन आयोजक समिति गठन

काठमाडौं । जनपत्रकार संगठन नेपाल, भक्तपुरको भेलाले शोभराज बराललको संयोजकत्वमा ७ सदस्यीय आयोजक समिति गठन गरेको छ । सम्वाद चौतारीमा आयोजित भेला संगठनका केन्द्रीय संयोजक शेरवहादुर विक ‘दर्शन’ को प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । संगठनले विभिन्न खालका अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, जनपक्षिय पत्रकारीता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा छलफल र बहस गर्ने निर्णय गरेको […]
२०७७ चैत्र १ गते, आईतवार