ज्येष्ठ नागरिकलाई कोरोना खोप दिइँदै
काठमाडौँं । आजदेखि ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैछ । काेराेना खाेपकाे दोस्रो चरणअन्तर्गत उक्त उमेर समूहलाइ खाेप दिन लागिएकाे हाे ।यस चरणमा जेष्ठ नागरिकबाहेक सवारी चालक, सहचालक तथा शिक्षकहरूलाई पनि कोरोनाविरुद्धको खोप दिइनेछ । साथै १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि खोप दिइनेछ । दोस्रो चरणको यो अभियानमा ६५ वर्षमाथिका […]
२०७७ फाल्गुन २३ गते, आईतवार