शुक्रबार २९ कार्तिक २०८२
काठमाडौँ । पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नं. १० चम्फे डाँडा निवासी भोवबहादुर विक र सुमित्रा विक कामीकी माहिली छोरी सुनिता विक यति खेर अस्पतालको वेडमा छटपटाई रहेकी छन् । उनी लामो समय देखि मुटुको रोगी थिईन् । करिव २० वर्ष पहिले देखि मुटुको रोगी भए पनि उनको परिवारको आर्थिक अवस्था निकै नै दयनिय भएकोले […]
२०७७ पुष २६ गते, आईतवार
काठमाडौं । तत्कालिन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा २०७० जेठ ५ गते शुरु भएको बागमती सफाई महाअभियानको शनिबार ४ सय हप्ता पुगेको छ । महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा शनिबार विशेष कार्यक्रम गरी मनाइएको छ ।स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान’ नारा दिएर बागमती सफाई शुरु भएपछि अहिले बागमती सफा र दुर्गन्ध रहित बनेको छ […]
२०७७ पुष २५ गते, शनिबार
काठमाडौं । कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ। बिहीबार वीरेन्द्रनगरमा बसेको प्रदेश योजना आयोगको ७८ औँ बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। विसं २०७८ को वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सर्वराज खड्काले जानकारी दिए। कर्णालीमा लगानीमैत्री वातावरण […]
२०७७ पुष २४ गते, शुक्रबार
काठमाडौं । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको छ । महानगरपालिकाले एक विज्ञाप्ती जारी गर्दै फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो । महानगरले प्रदूषण उच्च तहमा पुगेको भन्दै महानगरले मर्निङ […]
२०७७ पुष २३ गते, बिहीबार
काठमाडौं . चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका-७ बस्ने ४२ वर्षीया माया तामाङको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
२०७७ पुष २२ गते, बुधबार
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग त्रिपुरासून्दरी गाउँपालिका ५ चैनपुरका २२ बर्षीय आयुष थापा मगर र दोलखा भिमेश्वृर ३ भिमफेदी घर भई हाल काठमाण्डौ रानिवन बस्ने २४ बर्षीय रोशन लामिछाने रहेका छन ।पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले उनिहरुलाई […]
२०७७ पुष २१ गते, मंगलवार
काठमाडौं । हिजो दिउँसोदेखि वर्षा भएसँगै हुम्लामा भारी हिमपात भएको छ । चिसो बढेर हिमपात भएको हो । जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र हिमपातले सेताम्य भएका छन् । वर्षासँगैको हिमपात भएकाले बाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन् । चिसो निक्कै बढेपछि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । हिमपातका कारण जेष्ठ नागरीक […]
२०७७ पुष २० गते, सोमबार
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने जनाएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । […]
२०७७ पुष १९ गते, आईतवार
काठमाडौं । देशमा पश्चिमी वायुको प्रभावले अहिले देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदुर पश्चिम र […]
२०७७ पुष १८ गते, शनिबार