नेकपाद्वारा बाढीपीडितलाई राहत वितरण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अछामको रामारोशनका बाढीपीडितहरूलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट प्रभावित परिवारलाई नेकपाले ५१ हजार नगदसहित कोरोना प्रतिरोध स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नगदसहित मास्क सेनिटाइजर र साबुन उपलब्ध गराइएको नेकपाले जनाएको छ ।मङ्गलबार कार्यक्रम आयोजना गरी नेकपाका जिल्ला जनपरिषद् प्रमुख सौगातले राहत र स्वास्थ्य सामग्री बाढीपीडितलाई हस्तान्तरण गरेका […]
२०७७ भाद्र १८ गते, बिहीबार