बनाई नसक्दै भत्कियो सडकको नाली र पर्खाल
काठमाडौ, २ कात्तिक । कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडकखण्डको अर्खौले क्षेत्रमा निर्माण गरिएको नाली र पर्खाल बनाई नसक्दै भत्किएको छ । सडकमा पस्ने भलबाढी कटाउन आसपासमा निर्माण गरिएको नाली तथा सडकमुनिबाट उठाइएको पर्खाल बनाई नसक्दै भत्किएको हो । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापर्बाहीले निर्माणाधीन सडकको नाली र पर्खाल बनाई नसक्दै भत्किएको स्थानीय किशोर श्रेष्ठले […]
२०७३ कार्तिक २ गते, मंगलवार