मनसुन सक्रिय भएसँगै देशैभर वर्षा
काठमाडौं, २० असार । मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर वर्षात् भएको छ । एकसाता अघि मनसुन सक्रिय भएपनि काठमाडौं उपत्यकासहित कतिपय भेगमा वर्षा हुनसकेको थिएन । वर्षा नहुँदा उपत्यका आसपासका फाँटमा रोपाइँ गर्न समस्या भएको थियो । गत जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन असार १३ गतेदेखि देशभरिनै फैलिएको छ । मध्यअसारमा पानी […]
२०७४ असार २० गते, मंगलवार