मार्पाक दुर्घटनामा १९ को मृत्यु
काठमाडौँ, ११ असोज । धादिङबेसीबाट किन्ताङफेदीतर्फ जाँदै गरेको बा३ख ३३१८ नम्बरको यात्रु बस मार्पाकमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृतकमध्ये हालसम्म १३ जनाको सनाखत भएको छ । सनाखत हुनेमा सत्यदेवी गाउँ विकास समिति–२ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनकै ५ वर्षीय छोरा छन् । यस्तै, सत्यदेवी–३ का […]
२०७३ आश्विन ११ गते, मंगलवार