लुम्बिनी विकास कोषमा आमरण अनशन
काठमाडौँ, ४ पुस । लुम्बिनी विकास कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीले आफ्ना मागको सुनुवाइ नभएको भन्दै आमरण अनशन सुरु गरेका छन् । लुम्बिनी विकास कोषको व्यवस्थापन पक्षले लामो समयसम्मै आफ्ना माग पूरा नगरेको भन्दै विगतदेखि नै आन्दोलनमा उत्रिएका थिए । कर्मचारीले पाँच बुँदे माग राख्दै कोषको कार्यालय अगाडि टेन्ट टाँगेर आमरण अनशन सुरु […]
२०७३ पुष ४ गते, सोमबार