बैंकिङ एकाधिकार प्रणालीको अन्त्य गर्न माग
काठमाडौँ, २ असार । नेपालका अर्थविद्ले बैंकको हितका पक्षमा ऐनकानुन निर्माण गर्नेतर्फ सरकारको ध्यान गएमा मात्र परिवर्तित परिस्थितिमा बैंकले विकास गर्न सक्ने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले बुधबार आयोजना गरेको ‘प्रस्तावित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र हाम्रो सरोकार’ विषयको अन्तक्र्रियामा उहाँहरुले बंैकको विकास भएमा मात्र देशको विकास हुने बताउनुभयो । सभासद् […]
२०७३ असार २ गते, बिहीबार