सिक्री लुट्दै हिड्ने पक्राउ
काठमाडौँ, ६ जेठ । प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले महिलाले घाँटीमा लगाएको सिक्री लुटेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ बस्ने ३० बर्षीय लाल बहादुर महरालाई पक्राउ गरेको छ । बा ३३ प २७०९ नम्बरको मोटरसाइकलमा सवार महराले बुधबार भोटेचौर– १ बस्ने ६० बर्षीया दिपा कुमारी चौलागाईलाई जरसिहंपौवाबाट शंकरापुर नगरपालिका–६ कात्तिकेसम्म लिफ्ट दिन्छु भनी कात्तिके नजिकै एकान्त […]
२०७३ जेष्ठ ६ गते, बिहीबार