युनेस्कोका महानिर्देशक र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं, ६ बैशाख । युनेस्कोका महानिर्देशक इरिना बकोभाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा युनेस्कोका महानिर्देशक बकोभाले नेपालमा भूकम्पपछिको पुनर्निर्माणको बारेमा जानकारी लिएकी थिइन् । त्यस क्रममा प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा युनेस्कोको सहयोगको प्रशंसा गर्दै नेपालको दीर्घकालीन विकासमा थप सहयोग गर्न आग्रह गरेका थिए । नेपालको तीन […]
२०७३ बैशाख ६ गते, सोमबार