भोलिदेखि सवारी लट अनुसार इन्धन पाइने
काठमाडौँ, २१ मङ्सिर । नेपाल आयल निगमले भोलिदेखि मोटर साइकललाई लटअनुसार पेट्रोल उपलब्ध गराउने भएको छ । निगमले एक लटदेखि २५ लटसम्मकालाई २२ गते मङ्गलबार पेट्रोल उपलब्ध गराउने निर्णय गरेको हो । निगमसँग करिब ३० लाख लिटरभन्दा बढी पेट्रोल मौज्दात रहेको र वीरगन्ज नाकाबाहेक अन्यत्र नाकाबाट सहज रुपमा इन्धन भित्रन थालेपछि निजी सवारीसाधनलाई इन्धन बिक्री […]
२०७२ मंसिर २१ गते, सोमबार