बम विष्फोटवाट पाँच घाइते
काठमाडौँ, २६ असार । रोल्पाको थवाङमा आज बिहान ८ः३० बजे बम विष्फोट हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । थवाङ–१ चालवाङस्थित श्रीप्रसाद घर्तीमगरको घरमा बम विष्फोट हुँदा एकै घरका चारजना र पाहुना लाग्न आएका एक गरी पाँचजना घाइते भएका रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार विष्फोटमा घर्तीमगरको दुईतल्ले घरसमेत […]
२०७२ असार २६ गते, शनिबार