ईपीएस भाषा परीक्षा हुदै
काठमाडौ, २ असोज । राेजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा आजवाट सुरु भएको छ । यसपटकको भाषा परीक्षामा सहभागी हुने ५१ हजार १ सय ३७ जनाले आवेदन फारम भरेका छ । काठमाडौका १५ र पोखराका ३ गरी १८ वटा परीक्षा केन्द्रमा परीक्षा हुने ईपीएस कोरिया शाखाले जनाएको छ । विहान साढे ८ बजे र दिउँसो […]
२०७२ आश्विन २ गते, शनिबार