आज भानु जयन्ती
काठमाडौँ ,२९ असार ।नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको दुईसयौँ जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेको अध्यक्षतामा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति गरी मुलुकका विभिन्न भागमा भानुजयन्ती मनाइरहेको छ । समितिले आइतबार नैसमितिको गरिमामय उचाइ अभिवृद्धिका लागि समर्पित भएर सेवा गरेबापत […]
२०७१ असार २९ गते, आईतवार