समाज

कोरियाली भाषा परीक्षाको आवेदन खुला

काठमाडौ, ३ बैशाख । देशभरका विभिन्न ठाउँमा आजदेखि कोरियाली भाषा परीक्षा (ईपीएस)को आवेदन खुला गरिएको छ । बिहान ८ देखि साँझ ५ बजेसम्म फाराम बुझाउन १० ठाउँ तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ । काठमाडौं उपत्यकामा नेपाल वेद विद्या संस्कृत मावि गौशाला , काठमाडौं भ्याली उच्चमावि महाराजगन्ज, ल्याबरोटरी उच्चमावि कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो र […]

२०७२ बैशाख ३ गते, बिहीबार

प्लाष्टिक झोला प्रतिबन्धको अनुगमन थालिदै

काठमाडौ, २ बैशाख । नया वर्षसगै काठमाडौं उपत्यकामा प्लाष्टिकको झोला प्रयोग र खरिद बिक्रीमा लगाएको प्रतिबन्ध कार्यान्वयनका बारेमा आजदेखि अनुगमन गर्ने भएको छ ।त्यसका लागि ६ वटा टोली बनाएको वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले जनाएको छ । सरकारले हिजोदेखि लागु हुने गरी उपत्यकामा ४० माइक्रोनभन्दा पातलो र २० देखि ३० इन्च आकारको साइजभन्दा कम भएका प्लाष्टिकमा […]

२०७२ बैशाख २ गते, बुधबार

वर्षको एक दिन मात्र फूल्ने अनौठो फूल

काठमाडौँ । वर्षको एक दिन मात्र फुल्ने फूल ! सुन्दा अचम्भ लाग्छ तर यो सत्य हो । पूर्व–पश्चिम राजमार्ग खण्डअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन राजा फूलबारीमा यस्तै फूल देख्न पाइन्छ । सलहेस फूलबारीको नाामले प्रसिद्ध रहेको सो ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँ वर्ष वैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एकाबिहानै सुनाखरी […]

२०७२ बैशाख १ गते, मंगलवार

आजबाट नयाँ बर्ष आरम्भ

काठमाडौं, बैशाख १ । आज २०७२ सालको पहिलो दिन अर्थात नयाँ वर्षको आरम्भ । यो वर्ष संक्रमणकालिन राजनीतिक जटिलताको अन्त्य भई मुलुकले स्थिरता र विकासको बाटो पहिल्याउने आशा गरिएको छ । आज नयाँ आशा र उत्साहकासाथ वर्ष २०७२ को स्वागत गरिदैछ । विगतका अनगिन्ती मतभेद र द्धन्द्धका श्रीखंलाहरुलाई विर्सदै दलहरुले २०७२ सालको सुखद् सुरुवात गर्ने […]

२०७२ बैशाख १ गते, मंगलवार

जाजरकोटका विरामीको नमुना परिक्षण सुरु

काठमाडौं, ३० चैत । दुई सातादेखि जाजरकोटका ग्रामीण भेगमा फैलिएको रोगबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । सक्ला, नायवाडा, अर्छानीलगायतका स्थानमा भने रोग आंशिक नियन्त्रणमा आएको खबर छ । जिल्लाको सक्ला, नायवाडा, अर्छानी, रोकाय गाउँ, पैंक लगायतका गाविसमा प्रकोपकै रुप लिएको रोग नियन्त्रण गर्न जिल्ला स्वास्थ्य कार्यालयबाट औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ । टाउको […]

२०७१ चैत्र ३० गते, सोमबार

इजरायलमा रोजगारी खुल्यो

काठमाडौँ, २९ चैत । वैदेशिक रोजगारीका लागि इजरायल पुनः खुला भएको छ। लामो समयको स्थगनपछि अब त्यहाँ सरकार आफैले निशुल्क कामदार पठाउने भएको छ। वार्षिक १४ हजार डलर भन्दा बढी कमाइ हुने र कामदार सुरक्षीत रहने हुनाले इजरायल नेपालीहरूको रोजाइमा परेको हो। यसका लागि उनीहरूले सरकारले स्वीकृति दिएका प्रशिक्षण केन्द्रबाट घरेलु कामदारको तालिम लिएको हुनुपर्नेछ। […]

२०७१ चैत्र २९ गते, आईतवार

बिस्केट जात्रमा ढुङ्गा हानाहान, नौ जना घाइते

काठमाडौं, २८ चैत । नयाँवर्षको आगमनसंँगै भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको रथ आज बिहान गःहिटी ल्याइएको छ ।हिजो साँझ ६ बजे पाँचतले मन्दिर अगाडिबाट तान्न सुरु भएको रथ आज बिहान प्रहरीले गःहिटी ल्याएरको हो ।रथ तान्ने क्रममा र जात्रामा ढुङ्गा हानाहान हुँदा नौ जना घाइत घाइते भएका र भक्तपुर अस्पतालमा उपचारपछि उनीहरू घर […]

२०७१ चैत्र २८ गते, शनिबार

उपत्यकामा प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध

काठमाडौँ । आगामी वैशाखदेखि काठमाडौं उपत्यकामा प्लाष्टिक झोलाको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लाग्ने भएको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी वातावरण संरक्षण ऐन २०५३ को दफा ७ को उपदफा ९३० ले दिएको अधिकार प्रयोग गरी २०७२ वैशाखदेखि काठमाडौंमा प्लाष्टिक झोला प्रयोगलाई प्रतिबन्ध लगाएको हो । सरकारको उक्त निर्णयले आपूmहरूलाई गम्भीर अन्याय भएकाले अन्तरिम आदेशको […]

२०७१ चैत्र २८ गते, शनिबार

बागमती सफाइ महाअभियानमा नेतादेखि कर्मचारीसम्मको चहलपहल

काठमाडौं,२८ चैत । बागमती सफाइ महाअभियान १०० औं हप्तामा पुगेको अवसरमा शनिबार बिहानैदेखि बागमती नदी किनारमा चहलपहल सुरु भएको छ । वागमती नदीको दुर्व किनारमा ५६ किलोमिटर लामो मानव साङ्लो बन्दैछ । बागमतीको मुहान सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा ५० हजारभन्दा धेरै सहभागी भई बन्ने मानव साङ्लोमा राजनीतिक दलका शीर्ष नेता, कर्मचारी र स्थानीयबासिन्दाको […]

२०७१ चैत्र २८ गते, शनिबार

९ वर्षदेखि ‘अर्धचेत’ छन् जनआन्दोलनका घाइते

काभ्रे, चैत्र २७ – नौ वर्षअघि आजकै दिन (चैत २७ गते) मुकेश कायस्थलाई गोली लागेको थियो । यसबीचमा मुलुकको राजनीतिमा धेरै घटना-परिघटना भइसके । राज्य सञ्चालन गर्ने कैयन् पात्र फेरिए । तर, मुकेशको दैनिकी उस्तै छ । १५ वर्षको उमेरमा गोली लागेका उनी २४ टेकिसकेका छन् । ३ हजार २ सय ८५ दिनदेखि ‘अर्धचेत’ अवस्थामा […]

२०७१ चैत्र २७ गते, शुक्रबार