सभासदलाई कुहिएको खाना
काठमाडौँ । संविधान दिन नसकेका सभासद्, नेतासहित उच्च कर्मचारीलाई संविधानसभा भवनको क्यान्टिनले सात दिने बासी खाना खुवाइदिएको छ । समयमै संविधान दिन्छु भनेर जनतालाई ठग्दै आएका नेता तथा सभासद्लाई भने यस पटक क्यान्टिन सञ्चालकले मज्जैसँग बासी खाना खुवाएर स्वाद चखाइदिएको छ, । यसअघिसम्म जनता मात्रै सडेगलेका र गुणस्तरहीन खाना खान बाध्य भएका थिए । यस […]
२०७१ जेष्ठ २४ गते, शनिबार