समाज

इबोला प्रभावित लाइबेरियाबाट १ सय ३१ सशस्त्र प्रहरी फर्कदै

काठमाडौ, ३० असोज । इबोला प्रभावित मुलुक लाइबेरियाबाट १ सय ३१ सशस्त्र प्रहरी बल आज नेपाल आउने भएका छन् । लाइबेरियामा ६ महिना बसेर काम गरेका उनीहरु राजधानी आउने भएपछि उनीहरुलाई चिकित्सकको निगरानीमा राखिने भएको छ । राजधानीको ककनीमा रहेको तालिम केन्द्रमा तीन सातासम्म चिकित्सको निगरानीमा राखिने सशस्त्र प्रहरी बलले जनाएको छ । तर उनीहरु […]

२०७१ आश्विन ३० गते, बिहीबार

आज विश्व हात धुने दिवस

काठमाडौ, २९ असोज । “हात धोऔं, रोगबाट बचौ” भन्ने नाराका साथ आजदेखि दश दिनसम्म विभिन्न कार्यक्रम विश्व हात धुने दिवस मनाइँदैछ । सन् २००८, अक्टोबर १५ तारिखदेखि यो दिवस मनाउन थालिएको हो ।साबुन पानीले मिचीमिची हात धोए धेरै रोगबाट बच्न सकिने चिकित्सकहरुको भनाइ छ । साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगलाई ४० प्रतिशत र […]

२०७१ आश्विन २९ गते, बुधबार

जनकवि केशरी धर्मराज थापाको निधन

काठमाडौं, २८ असोज। जनकवि केशरी धर्मराज थापाको ९२ वर्षको उमेरमा काठमाडौंको स्वयम्भूस्थित निवासमा निधन भएको छ ।थापाको शव अन्तिम श्रद्धान्जलिका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिनेछ ।थापा उच्च रक्तचाप तथा प्यारालाइसिस पीडित थिए । थापाको प्यारालाइसिसका कारण दाहिने हात र खुट्टा चल्दैनथियो । चर्चित लोकगायिका ज्ञानु राणा थापाकै छोरी हुन् । थाापको जन्म पोखराको बाटुलेचौरमा विक्रम […]

२०७१ आश्विन २८ गते, मंगलवार

आज अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस

काठमाडौ, २७ असोज। आज अक्टोबर १३ अर्थात् अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवस वृद्धवृद्धामा केन्द्रित गरिएको छ । हरेक वर्ष आजकै दिन अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस मनाइन्छ ।संयुक्त राष्ट्र सङ्घको विपद् न्यूनीकरण अन्तर्राष्ट्रिय राणनीतिले सन् २०११ मा बालबालिका तथा युवा व्यक्ति, सन् २०१२ मा महिला तथा बालिका, […]

२०७१ आश्विन २७ गते, सोमबार

सेतो छडी दिवस मनाइदै

काठमाडौं, २६ असोज । नेपाल नेत्रहीन संघले अन्तर्राष्ट्रिय सेतो छडी दिवसको अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रम गर्दैछ । प्रभातभेरी, अन्तरक्रिया कार्यक्रम, क्षमता विकास तालिम सहित सेतो छडी वितरण गरिने नेपाल नेत्रहीन संघले जनाएको छ । संघका अनुसार आज पहिलो दिन कास्की, तनहुँ, बाग्लुङ र पर्वतमा सेतो छडी वितरण गरिने र क्रमशः अरु जिल्लामा पनि वितरण गरिने […]

२०७१ आश्विन २६ गते, आईतवार

प्रधानमन्त्री कोइरालालाई जेल हाल्न माग

प्रधानमन्त्री कोइरालालाई जेल हाल्न माग काठमाडौं । नेपाल प्रहरीका चार नायब महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न दिइएको परमादेशको आदेश कार्यान्वयन नगरेकामा शुक्रबार सर्वोच्च अदालतमा सरकारविहरूद्ध अपहेलना मुद्दा दर्ता भएको छ ।सर्वोच्च अदालतको एक इजलासले जारी गरेको आदेश कार्यान्वयन नगर्दा आफूहरु न्यायबाट विमुख हुन पुगेको भन्दै प्रहरी नायब महानिरीक्षक यादव अधिकारी, पर्शुराम खत्री, विश्वराजसिंह शाही र […]

२०७१ आश्विन २५ गते, शनिबार

विश्व मानसिक स्वाथ्य दिवस मनाइदै

काठमाडौं, २४ असोज ।आज विश्व मानसिक स्वाथ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाईंन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो । विश्वमा अहिले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको संगठनले जनाएको छ । बढ्दो बेरोजगारी, […]

२०७१ आश्विन २४ गते, शुक्रबार

आज विश्व हुलाक दिवस

काठमाडौ, २३ असोज । आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक संघको स्थापना भएको दिन प्रत्येक बर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । विश्वभर सञ्चार सम्पर्क गराई आपसी सम्बन्ध, भाइचारा र आर्थिक, सामाजिक विकासमा सहयोग पुराउने उद्देश्यले सन् १८७४ अक्टोबर […]

२०७१ आश्विन २३ गते, बिहीबार

आज चन्द्रग्रहण लाग्ने

काठमाडौँ, २२ असोज । आज दिउँसो दुई बजेर ५९ मिनेटपछि खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । खण्डग्रास चन्द्रग्रहण बेलुकी छ बजेर १९ मिनेटमा समाप्त हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन् । दिउँसो दुई बजेर ५९ मिनेटबाटै ग्रहणले स्पर्श गरेपनि नेपालबाट भने चन्द्र उदाएपछि पाँच बजेर ५१ मिनेटपश्चात् मात्र देख्न सकिनेछ ।जम्मा २८ मिनेटमात्र देखिने […]

२०७१ आश्विन २२ गते, बुधबार

आज कोजाग्रत पूर्णिमा

काठमाडौं, २१असोज । आज बडादशैंको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमा । घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं आज साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधाना गरी सकाइँदैछ ।दसैंको टीका कोजाग्रत पूर्णिमादेखि सकिने भएकाले घटस्थापनाका दिन दसैंघर र कोतमा राखिएका जमरा आजै विसर्जन गरिन्छ ।पौराणिक मान्यताअनुसार आजकै दिन महालक्ष्मी बैकुण्ठबाट पृथ्वीमा को जागा छ भनी आउँदा एक किसान दम्पतीका घरमा […]

२०७१ आश्विन २१ गते, मंगलवार