जेष्ठ नागरिकको धर्ना स्थगित
काठमाडौं ,२० चैत। आन्दोलनरत जेष्ठ नागरिक संघर्ष समितिले सामुहिक रुपमा सिंहदरबार प्रवेश गर्ने घोषणा गरेपछि सरकारले माग सुनुवाइ गर्ने अश्वासन दिएको छ ।सरकारी अश्वासनपछि जेष्ठ नागरिकले धर्ना कार्यक्रम स्थगित गरेका छन् ।‘आज २ बजे सिंहदरबार प्रवेश गर्ने र सरकारलाई त्यहीं गएर हाम्रो कुरा राख्ने निधो गरेका थियौं’ समितिका उपाध्यक्ष महेन्द्रबहादुर भण्डारीले धर्नास्थलमा भने ‘तर सरकारले […]
२०७० चैत्र २० गते, बिहीबार