बुहारी मार्ने सासु प्रहरी फन्दामा
काठमाडौं, २६ माघ । बुहारीको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय पोखरियाले पर्साको सबैठवाबाट सासूलाई पक्राउ गरेको छ ।सो गाविस–२ पोखरिया टोलकी मतीदेवी रामलाई उनकी बुहारी २५ वर्षीया सुमनदेवी रामको हत्या गरेको आरोपमा गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । प्रहरीका अनुसार छोरा किशोर रामकी श्रीमती सुमनदेवीको मतीदेवीले गत शुक्रबार घाँटी रेटेर […]
२०७१ माघ २६ गते, सोमबार