समाज

गोरखाका बन्दी महिलाहरुलाई रेडियोद्वारा दर

काठमाडौ, ६ भदौ । ए ग्रेट मिडिया प्रालिद्वारा सञ्चालित रेडियो मातृभूमी ९८.२ मेगाहर्जले तीज पर्वको अवसर पारेर गोरखा कारगारमा रहेका महिला बन्दीहरुलाई दर खुवाएको छ ।गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सञ्चार जगतको काम सामाजिक काम गर्नु रहेको बताउँदै उनले गोरखामा रेडियो मातृभूमीको भूमिका महत्वपूर्ण रहेको बताए […]

२०७१ भाद्र ६ गते, शुक्रबार

राष्ट्रिय महिला सम्मेलन सुरु हुँदै

काठमाडौँ, ५ भदौ । सन् १९९५ मा चीनको राजधानी बेइजिङमा भएको संयुक्त राष्ट्रसङ्घीय चौथो महिला सम्मेलनको बीसौं वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिने ‘राष्ट्रिय महिला सम्मेलन’ को आज राष्ट्रपति डा. रामवरण यावदद्वारा उद्घाटन हुने भएको छ । ललितपुरको स्टाफ कलेजमा हुन गइरहेको तीनदिने महिला सम्मेलनका लागि देशका ७५ जिल्लाका ३०० भन्दा बढी महिला अधिकारकर्मी काठमाडौँ आइपुगेका छन् […]

२०७१ भाद्र ५ गते, बिहीबार

चिया किसान र व्यावसायीहरु आन्दोलनमा

काठमाडौं, ४ भदौ । तयारी चियामा प्रतिकिलो दुई रुपैयाँका दरले निकासी कर लगाएपछि चिया किसान र व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।इलाम जिल्ला विकास समितिले कर फिर्ता नलिए चियाको मूल्य नै बढाउने चेतावनी चिया कारखाना सञ्चालकले दिएका छन् । चिया किसान तथा सरोकारवालासँग छलफल नै नगरी जिविसले एकतर्फी रुपमा करको दर बढाएको भन्दै चिया कारखाना सञ्चालक […]

२०७१ भाद्र ४ गते, बुधबार

आज फोटोग्राफी दिवस: फोटो खिचौं खुसी बाँडौं नाराका साथ मनाइदै

काठमाडौ, ३ भदौ।विश्व फोटोग्राफी दिवस मंगलबार ‘फोटो खिचौं खुसी बाँडौं’ नाराका साथ मनाइदैछ । दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले भृकुटीमण्डपबाट बिहान र्‍याली निकालेको छ ।विश्वमै पहिलो पल्ट फोटो खिच्ने प्रविधि शुरु भएको दिनको सम्झनामा हरेक वर्ष अगस्त १९ तारिखमा यो दिवस मनाउने गरिएको छ । यो वर्ष विश्वमा फोटोग्राफी शुरु भएको १ सय ७५ […]

२०७१ भाद्र ३ गते, मंगलवार

बाढी पहिरो पीडितप्रति सरकारी बेवास्ता

काठमाडौ, ३ भदौ ।सरकारले राहत तथा पुनर्स्थापनाको काम तिव्र नपार्दा बाँके, बर्दिया र सुर्खेतका विस्थापितको विचल्ली भएको छ । सरकारले राहत तथा पुनर्स्थापनाको काम तिव्र पारेको बताएपनि आफुहरु भोकै बस्नुपरेको पीडितको गुनासो छ ।खानेकुरा, लत्ताकपडा लगायतका सरसामान सबै बाढीले बगाएपछि विस्थापितहरुले खान र सुत्न पाएका छैनन् । केही ठाउँमा ज्वरो, झाडापखाला लगायतको संक्रमण फैलिएको छ […]

२०७१ भाद्र ३ गते, मंगलवार

सेतो कोट लगाएर आन्दोलन

काठमाडौँ २ भदौ।स्वास्थ्य मन्त्रालयमा गैरस्वास्थ्य सचिव नियुक्तिको विरोधमा आज चिकित्सक संघले स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएको छ । संघले बिहान साढे १० बजे काठमाण्डुमा रहेका सम्पूर्ण चिकित्सक र स्वास्थ्यर्कीलाई सेतो कोटमा मन्त्रालयमा उपस्थित हुन आग्रह गरेको छ । स्वास्थ्य सेवा ऐनविपरीत गैरचिकित्सकको नियक्ति भएकाले आन्दोलन गर्न बाध्य भएको संघका अध्यक्ष अन्जनीकुमार झाले जानकारी दिए । […]

२०७१ भाद्र २ गते, सोमबार

राष्ट्रिय महिला सम्मेलन भदौ ४ देखि

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय चौथो महिला सम्मेलनको बीसौँ वर्षाँठको उपलक्ष्यमा नेपालमा आगामी भदौ ४, ५ र ६ गते ‘राष्ट्रिय महिला सम्मेलन’ हुने भएको छ । ‘मानवताका लागि महिला सशक्तीकरणः व्यवहारमा उतारौँ’ भन्ने नाराका साथ सन् २०१५ को मार्च ९ देखि २० सम्म संयुक्त राष्ट्रसंघ महिला अधिकारसम्बन्धी समितिको ५९ औँ बैठकमा बेइजिङ सम्मेलनको २० वर्षसिंहवालोकन हुन […]

२०७१ भाद्र १ गते, आईतवार

अफ्रिकीलाई नेपाल आउन रोक

काठमाडौं, ३१ साउन।अफ्रिकी मुलुकमा फैलिएको इबोला भाइरस नेपाल भित्रिन नदिन सरकारले ती देशका नागरिकलाई नेपाल यात्रामा रोक लगाउने भएको छ ।सरकारले अफ्रिकी मुलुकबाट नेपाल आउने अफ्रिकीलाई भिसा नदिने निर्णय गरेको हो । त्यसैगरी पाकिस्तान र अफगानिस्तानबाट आउने पर्यटकका लागि केही समयका लागि भिसा स्थगित गरिएको छ । व्यवस्थापिका संसद्को शुक्रबारको बैठकमा बिशेष समयमा स्वास्थ्यमन्त्री खगराज […]

२०७१ श्रावण ३१ गते, शनिबार

पूर्व-पश्चिम राजमार्ग अवरुद्द

काठमाडौं ,२९ साउन। गएरातिबाट पूर्व-पश्चिम राजमार्ग अवरुद्द भएको छ ।महोत्तरी र धनुषाको सीमानामा रहेको रातो खोलाको पूल भासिएपछि राजमार्ग अवरुद्द भएको हो ।लगातारको वर्षातका कारण गयराति १२ बजे पूल भासिएपपछि सयौं सवारीसाधन राजमार्गमा रोकिएका छन् । पक्की पूल भासिएपछि पूर्वबाट पश्चिम जाने सवारी साधन धनुषाको लालगढमा रोकिएका छन् । त्यसैगरी पश्चिमबाट पूर्व जाने सवारीसाधन महोत्तरीको […]

२०७१ श्रावण २९ गते, बिहीबार

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्दै

काठमाडौ, २८ साउन । कोरियन भाषा परिक्षाका लागि आजदेखि आवेदन खुल्ने भएको छ ।काठमाडौ उपत्यकाका तीन र बाहिरका चार ठाउँबाट आवेदन भर्न सकिनेछ । रोजगार अनुमपति प्रणाली ईपीएस अन्तर्गत कोरिया जान अनिवार्य भाषा परीक्षा पास गर्नुपर्छ ।काठमाडौ उपत्यकामा सीतापाइला, कीर्तिपुर च्यासल र बाहिर पोखरा, धरान र बुटलमा फारम बुझाउन सकिने छ ।

२०७१ श्रावण २८ गते, बुधबार