जथाभावी फोहोर फाल्ने फन्दामा
काठमाडौं । ललितपुर उपमहानगरपालिकाले जथाभावी फोहोर पयाँक्नेलाई कारबाही थालेको छ । सार्क सम्मेलनका बेला भएको सफाइ जस्तै कायम गर्न कडाइ गरेको हो ।उपमहानगरले जथाभावी फोहोर फाल्ने १० जनाबाट १ लाख रुपैयाँभन्दा बढी जरिवाना लिइसकेको छ । उनीहरूलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको नगर प्रहरी बलका प्रहरी नायब उपरीक्षक कदमलाल महर्जनले बताए । पाटनका […]
२०७१ पुष ८ गते, मंगलवार