विश्व एड्स दिवस मनाइदै
काठमाडौं । आज विश्व एड्स दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मुत्युलाई शून्यमा पुर्याऔं भन्ने सन्देशका साथ नेपालमा पनि २७ औ विश्व एड्स दिवस मनाइदैछ । दिवसका अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउने राष्ट्रिय एचआईभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ । समुदायसँग सहकार्य गदै […]
२०७१ मंसिर १५ गते, सोमबार