आज भोटो जात्रा

ललितपुर, २४ जेठ । वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन आज जाउलाखेलमा भोटोजात्रा मनाइँदैछ । रथ जाउलाखेल पुरयाएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार आज भोटोजात्रा हुने लागेको हो । लगनखेलस्थित थटिटोलमा रहेको रथ तानेर यही जेठ २१ गते जाउलाखेल पुरयाइएको थियो ।करिब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको […]
२०७० जेष्ठ २४ गते, शुक्रबार