नेपाली वैज्ञानिकले बनाए सोलार ड्रायर
काठमाडौँ , २२ पुस । दुई महिनाअघि पानी परेका कारण बिक्री हुन नसकेका च्याउ किसानहरुले फाल्न पनि सकेनन, न त सुकाउन सम्भव थियो । उनीहरु नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को खुमलटारस्थित कृषि इन्जिनियरिङ महाशाखामा हतारिँदै पुगे । महाशाखाका वैज्ञानिकहरुले गत भदौमा तयार गरेको ड्रायरको सफलताप्रति मक्ख छन । यस ड्रायरबाट ठुलो परिमाणमा कृषि उत्पादन […]
२०७० पुष २२ गते, सोमबार