उपसचिवको उपद्रो

काठमाडौ । जिल्ला प्रशासन कार्यालय ललितपूरका उपसचिव भवनाथ भट्टराई सरकारी गाडी र चालकसहित क्यासिनो खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । नयाँ वर्ष मनाउने क्रममा उपसचिव भट्टराई शनिबार मध्यराति रोयल क्यासिनोको जुवा खालबाट पक्राउ परेका हुन् । क्यासिनो प्रवेशमा नेपालीलाई निषेध गर्ने गृह मन्त्रालयकै एक अधिकारी सरकारी गाडिसहित क्यासिनोबाट पक्राउ परेका हुन् । भट्टराई ललितपूरका प्रशासनका […]
२०७० बैशाख २ गते, सोमबार