आज गठेमंगल पर्व
काठमाण्डौं,२१ साउन ।आज श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले गठेमंगल पर्व मनाउदै छन् । यो पर्वलाई ‘घण्टाकर्ण चर्तुदशी’ पनि भनिन्छ । यस दिन दुष्ट आत्मा र भूतप्रेत पन्छाउन घर सफा सुग्घर गरी राक्षसीस्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ । दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगल घाम अस्ताएपछि टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराई […]
२०७० श्रावण २१ गते, सोमबार