पहिरोमा परेर इन्जिनियरको मृत्यु
रोल्पा, २७ असार । जिल्ला विकास समिति रोल्पाका ईन्जिनियर देवराज आचार्यको पहिरोले पुरिएर मृत्यु भएको छ । अविरल बर्षाका कारण भालुवाङ्ग प्यूठान र रोल्पा सडक खण्ड अन्तरगत प्यूठानको गोठिवाङ्गमा आज विहान सडकको माथिबाट आएको पहिरोले आचार्यको घटना स्थलमै मृत्यु भएको हो । पहिरो आएका कारण सडकमा रोकिएको जिल्ला विकास समिति रोल्पाको बा १ झ ८८२३ […]
२०७० असार २७ गते, बिहीबार