फास्ट ट्रयाकको प्रारम्भिक ट्रयाक खुल्यो
काठमाडौँ । काठमाडौँ-तर्राई-मधेस द्रूतमार्ग -फास्ट ट्रयाक) को प्रारम्भिक ट्रयाक खोलिएको छ । छयहत्तर किलोमिटर लामो काठमाडौँ-ललितपुर-मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पर्ूव-पश्चिम राजमार्गमा जोडिने ट्रयाक खोल्न सरकारले २०६६ सालमा नेपाली सेनालाई जिम्मा दिएको थियो । । दायाँ-बायाँ ५०-५० मिटर चौडाको दू्रतमार्ग चार लेनको हुनेछ । पाँच वर्षभत्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त राजमार्गको कुल निर्माण […]
२०६९ चैत्र ३१ गते, शनिबार