मुक्त कमलरीको प्रदर्शनमा प्रहरीको धरपकड
काठमाडौं, जेठ १९ – सिंहदरबार घेराउ गरिरहेका मुक्त कमलरीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।दाङ लालमटियाकी सृजना चौधरीको हत्यामा संलग्नलाई कारबाही तथा शिक्षा, स्वास्थ्यको माग गर्दै आइतबार विहान सिंहदरबार दक्षिण ढोकामा धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले धरपकड गर्दै केहीलाई पक्राउ गरेको छ । प्रहरीले कुटपीट गर्दै पक्राउ गरेको संघर्ष समितिले जनाएको छ । हत्यामा संलग्नलाई […]
२०७० जेष्ठ १९ गते, आईतवार