नेकपा कञ्चन गाउँ समितिद्वारा गाउँपालिका प्रमुखसमक्ष १७ बुँदे मागपत्र पेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कञ्चन गाउँ समितिले गाउँपालिका प्रमुख नवराज ढकाल समक्ष १७ बुँदे मागपत्र पेस गरेको छ । आइतबार नेकपाका केन्द्रीय विश्वास सीको नेतृत्वमा स्थानीय जनता समेतको सहभागितामा गएको एक टोलीले सो मागपत्र बुझाएको हो ।कञ्चन गाउँपालिका भित्रको विकास निर्माण, त्यहाँको आवश्यकता लगायत विविध समस्यालाई समेटेर तयार पारेको मागपत्र पेस गर्दै पार्टीका केन्द्रीय […]
२०८१ असार १० गते, सोमबार