जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच जना घाइते
काठमाडौँ । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा बुटवलबाट देउराली तर्फ आउँदै गरेको सु प्र १००१ ज १३८५ नं को फोर्स गाडी ओरालो झर्दा मोडमा अनियन्त्रत भई दुर्घटना भएको हो ।शुक्रबार बेलुकी भएको दुर्घटनामा रेसुङ्गा नगरपालिका वडानम्बर(८ स्थायी घर भएका ४५ वर्षीय रबिन कुमार […]
२०८१ मंसिर २९ गते, शनिबार