वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो !
काठमाडौँ । वैदेशिक रोजगारीमा जानेको संख्या करिव ४ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षमा वैदेशिक रोजगारीमा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक गएका छन् । जसमा ८० हजार महिला श्रमिक छन् । यो २०७९/८० को आर्थिक वर्षको तुलनामा ३.८८ प्रतिशतले कम हो ।वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति लिई म्यानपावर […]
२०८१ श्रावण २ गते, बुधबार