पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ । पूर्वपश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा बनाइएको ‘डाइभर्सन’ बाढीले बगाउँदा सवारी साधन अवरुद्ध भएका छन् । गए राति (असार २)देखिको वर्षासँगै खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको सडक डिभिजन भरतपुरले जनाएको छ । उक्त स्थानमा एक्साभेटर र टिपर प्रयोग गरी काम गरिँदै छ । केही घण्टाभित्र सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा […]
२०८२ असार ३ गते, मंगलवार