समाज

जन्ती बोकेको बोलेरो दुर्घटना: दुई जनाको मृत्यु, १६ जना घाइते

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय तनहुँले जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु र १६ जना घाइते भएको जनाएको छ। मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-६ का ७२ वर्षीय आशवीर गुरुङ र ब्यास नगरपालिका-९ गजौडी १७ वर्षीया तुलसी गुरुङ रहेका छन्। मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिएर जाँदै गरको बा१८च ५९२१ नम्बरको बोलेरो आबुखैरेनी गाउँपालिका-१ थिराउनचौरस्थित बरादी हिलेखर्क […]

२०८० फाल्गुन ७ गते, सोमबार

केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]

२०८० फाल्गुन ७ गते, सोमबार

किसानले सडकमै पोखे दूध

काठमाडौँ । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर विरोध जनाएका हुन् । चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न […]

२०८० फाल्गुन ६ गते, आईतवार

सर्वाेच्चद्वारा वस्तुनिष्ठ आधारमा सदरमुकाम तोक्न परमादेश

काठमाडौँ । वस्तुनिष्ठ अध्ययनका आधारमा मात्रै कुनै पनि जिल्लाको सदरमुकाम तोक्न सर्वोच्च अदालतले नेपाल सरकारको नाममा परमादेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले रुकुम पूर्वी जिल्ला सदरमुकामको विवादका सम्बन्धमा परेको रिटको फैसलाको पूर्णपाठ जारी गर्दै कुनै पनि जिल्लाको सदरमुकाम तोक्दा जनताको चाहना, यातायातको पहुँच, आवादीलगायतका विषयमा वस्तुनिष्ट अध्ययन गरेर संविधान र कानुनबमोजिम मात्रै […]

२०८० फाल्गुन ६ गते, आईतवार

जीप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते

काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक […]

२०८० फाल्गुन ६ गते, आईतवार

बस दुर्घटना : २० जनाभन्दा बढी घाइते

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार शनिबार बिहान काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा ठोकिए्र दुर्घटनामा परेको हो […]

२०८० फाल्गुन ५ गते, शनिबार

निषेधित क्षेत्रको अवधि पुन: दुुई महिना थप

काठमाडौँ । काठमाडौंका विभिन्न ठाउँमा लगाइएको निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थप भएको छ । निषेधित क्षेत्र तोकेको तेस्रो पटक हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले  माइतीघर मण्डलादेखि बानेश्वरसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद् भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको हो । यसअघि मंसिर ५ गते […]

२०८० फाल्गुन ५ गते, शनिबार

बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाउने धामी पक्राउ

काठमाडौँ । मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यवहार गरिएको छ। बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन्। बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन्। उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। माझीको घरमा […]

२०८० फाल्गुन ४ गते, शुक्रबार

युवा संगठन नेपाल पूर्वी प्यूठानकाे अध्यक्षमा रणबीर सी

काठमाडौँ । युवा संगठन नेपाल पुर्वी प्युठानकाे तेस्राे जिल्ला सम्मेलनले रणबीर सीकाे अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेकाे छ । जसकाे उपाध्यक्षमा देवा सी, सचिव महेश सी , सहसचिवमा सुनिता सी र काेषाध्यक्ष बुद्व सी लगायत रहेका छन् ।राष्ट्रघात, विभेद, शाेषण र भ्रष्टाचार विरुद्धकाे हाम्रो आन्दाेलन, एकीकृत जनक्रान्ति र सुदृढ संगठनकाे लागि तेस्राे जिल्ला […]

२०८० फाल्गुन ४ गते, शुक्रबार

राष्ट्रिय सभा सदस्यकै घरमा दलित र गैरदलितलाई फरक–फरक भान्सा !

काठमाडौँ । कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्वर ८ बाङग्री सिम घर भएका राष्ट्रिय सभा सदस्य नरपति सुनारले दलित र गैरदलितहरुका लागि अलग –अलग भान्सा दिएर जातीय छुवाछुत तथा सामाजिक विभेद बढ्ने काम गरेका छन । नेकपा एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य सुनारका ८१ बर्षिय स्वर्गीय बुवा दले लुवारको १३ औं दिनको पुण्डतिथिमा विहिवार श्रद्धाञ्जली […]

२०८० फाल्गुन ४ गते, शुक्रबार