समाज

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिदै भने, ‘हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै […]

२०८० फाल्गुन ३ गते, बिहीबार

२०८१ सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले २०८१ सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। २०८१ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि दिइएको सार्वजनिक बिदाको विवरण राजपत्रमा प्रकाशित भएपछि गृहमन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको हो। गृहमन्त्रालयले वर्षभरि ५३ वटा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको […]

२०८० फाल्गुन ३ गते, बिहीबार

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि

काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुने जनाएको छ । परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ ।परीक्षामा चिट, कपि गरेको तथा अन्य […]

२०८० फाल्गुन ३ गते, बिहीबार

५९४ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटा साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ९४ किलोसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ-१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ […]

२०८० फाल्गुन २ गते, बुधबार

बस दुर्घटना : १० को मृत्यु, ३० घाइते

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको बस कपिलवस्तुमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । शिवराज नगरपालिका–१ सुरही पुल नजिकै सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।हालसम्म मृतकहरुको सनाखत हुन सकिरहेको छैन । प्रहरीका अनुसार घाइतेमध्ये […]

२०८० फाल्गुन ३ गते, बिहीबार

आज वसन्त पञ्चमी

काठमाडौँ । आज माघ शुक्ल पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्ने दिन । आजको दिनमा विशेष गरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकारहरुले देवी सरस्वतीको पूजा गर्दैछन् । श्रीपञ्चमी, बसन्तपञ्चमी पनि भनिने आजको दिनमा बालबालिकालाई अक्षर चिनाउन शुरु गर्ने पनि गरिन्छ । सृष्टिकर्ता ब्रह्माले आफ्नो शरीरको आधा भाग (मुख)बाट सरस्वतीको उत्पत्ति गरेको पुराणमा उल्लेख छ । […]

२०८० फाल्गुन २ गते, बुधबार

जीप दुर्घटना : मृतक १० जनाको सनाखत

काठमाडौँ । पाल्पामा जीप दुर्घटनामा मृतकको संख्या दश पुगेको छ । आठजनाको घटनास्थलमा र दुईजनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मृतक सबैको पहिचान खुलेको छ । मंगलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन । तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको […]

२०८० फाल्गुन २ गते, बुधबार

अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले विभागले आजदेखि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन सेवा दिने बताएका छन । यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको थियो भने सार्वजनिक विदाको दिन विदा हुने गर्दथ्यो । विभागका महानिर्देशक तामाङले स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहज र छिटो […]

२०८० फाल्गुन १ गते, मंगलवार

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश र जनपत्रकार संगठनबिच दुई बुँदे सहमति

काठमाडौँ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश र जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेश समितिबिच दुई बुँदे सहमति भएको छ ।नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कार्यालयले अन्तिम पटक काठमाडौं जिल्ला शाखासँग शाखाले नयाँ सदस्यता सिफारिस गर्दा तयार पारेको कैफियत प्रतिवेदन माग गर्ने सहमति भएपछि जनपत्रकार संगठन नेपाल, उपत्यका प्रदेश समितिले माघ १७ गते प्रदेश कार्यालयमा लगाएको […]

२०८० फाल्गुन १ गते, मंगलवार

वैज्ञानिक समाजवाद प्राप्तिको दिशातर्फ अगाडि बढौं

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले  २९ औं   जनयुद्ध दिवसको अवसरमा  वैज्ञानिक समाजवाद प्राप्तिको दिशातर्फ अगाडि बढन  देशभर छरिएर रहेका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु , देशभक्त तथा  जनतान्त्रिक शक्तिलाई अपिल गरेको  छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो अपिल गरेका हुन्।  अध्यक्ष   केसीले बिज्ञप्तिमार्फत् विक्रम सम्बत […]

२०८० फाल्गुन १ गते, मंगलवार