आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु, ९० जना घाइते
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो ।प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ ।यसैबीच, प्राधिकरणले […]
२०८१ बैशाख २६ गते, बुधबार