खेल

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिकद्वारा राजीनामा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्। उनले अखिल नेपाल फुटबल संघ(एन्फा)लाई राजीनामा बुझाएका हुन्।उज्वेकिस्तानमा‌ एसियन कप छनोट खेल्न गएपछि विकास भएको घटना क्रमले डे वाइल्ड नेपाल फर्कने सम्भावना कम रहेको आंकलन गरिएको थियो। मुख्यतः कप्तान छनोटका विषयमा डे वाइल्ड र व्यवस्थापनबीच चर्को विवाद भएपछि राष्ट्रिय टोलीको […]

२०८२ श्रावण ५ गते, आईतवार

साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै

काठमाडौँ । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो । खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने […]

२०८२ श्रावण ४ गते, शनिबार

साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको जित

काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई जितेको छ । बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकाल्यो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्‍यो ।यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो । […]

२०८२ श्रावण २ गते, बिहीबार

साफ यू–२० महिला फुटबल च्याम्पियन : नेपाल श्रीलंकासँग खेल्दै

काठमाडौँ । साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। दुई दिनअघि ७–० ले विजयी भएको नेपालले आज दोस्रो खेल श्रीलंकासँग नै खेल्न लागेको हो। खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजे सुरु हुनेछ।जारी प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा २ जित हासिल गरेको छ। जसमा नेपालले श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरेको थियो […]

२०८२ श्रावण २ गते, बिहीबार

साफ महिला यु–२० च्याम्पियनसिपमा नेपालको सानदार जित

काठमाडौँ । नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको छ ।बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले नेपाल विजयी भएको हो ।नेपालको जितमा मीना देउवाको ह्याट्रिसँगै पूर्णिमा राईले २ गोल गरिन् । मिनाले खेलको ८, ४२ र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा […]

२०८२ श्रावण १ गते, बुधबार

टी–२० विश्वकप छनोटका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षण

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप छनोटका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षण (क्याम्प)का लागि ३२ खेलाडीलाई बोलाएको छ। क्यानले मोहमद आदिल आलम (आदिल अन्सारी)लाई पनि बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले अन्सारीको प्रतिबन्ध फुकुवा गरेपछि पहिलो पटक बन्द प्रशिक्षणमा अटाएका हुन्। स्पट फिक्सिङको आरोपमा आदिल आलम प्रतिबन्धमा परेका थिए।बन्द प्रशिक्षणमा कप्तान रोहित पौडेलसहित कुशल […]

२०८२ असार २९ गते, आईतवार

कोरा साइक्लिङ च्यालेन्ज आगामी साउन ३ गते

काठमाडौँ । कोरा साइक्लिङ च्यालेन्जको १५औं संस्करण आगामी साउन ३ गते हुने भएको छ । सोसियल टुर्स, साइकल सिटी नेटवर्क नेपाल र पाङ्ग्रो आउटडोर इभेन्ट्सको आयोजनामा फरक फरक दूरी र फरकफरक स्थानमा साइक्लिङ हुनेछ । आयोजकका अनुसार नेपालका २० भन्दा बढी स्थानहरूमा अस्ट्रेलिया, लाओस, क्यानडा, स्कटल्याण्ड र सिंगापुरलगायत देशका साइक्लिस्टले यस साइक्लिङ अभियानमा सहभागी हुनेछन् […]

२०८२ असार २८ गते, शनिबार

एनएसपिएल असोज १५ देखि

काठमाडौँ । डिजिआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा आगामी असोज १५ देखि २४ गतेसम्म नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) काठमाडौंको मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । आयोजकले सोमबार बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै सो प्रतियोगिताको बारेमा जानकारी दिएको हो । आयोजकका अनुसार स्ट्रिटदेखि स्टेडियमसम्म भन्ने आफ्नो नारालाई सार्थकता बनाउन यो प्रतियोगितामा सामान्य खेलाडीको […]

२०८२ असार २४ गते, मंगलवार

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सीईओमा सञ्जोग गुप्ता

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सञ्जोग गुप्तालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । गुप्ता यसअघि ‘जियोस्टार’ का ‘सीईओ–स्पोट्र्स’ पदमा कार्यरत थिए । गुप्ताले आफना्े करियरको सुरुवात एक पत्रकारका रूपमा गरेका थिए । सन् २०१० मा उनी स्टार इन्डिया (हाल जियोस्टार) मा आवद्ध भएका थिए । गुप्ता सन् २०२४ नोभेम्बर मा जियोस्टार […]

२०८२ असार २३ गते, सोमबार

दक्षिण एसियाली कराते च्याम्पियनसिप : नेपाल उपविजेता

काठमाडौँ । नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नेपाल २१ स्वर्ण, नौ रजत र २० कांस्यसहित उपविजेता भएको बताए । प्रतियोगितामा महिला ६८ केजीमाथि कराते महासंघबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो […]

२०८२ असार २३ गते, सोमबार