जनकपुर बोल्ट्सले जित्यो एनपीएल उपाधि
काठमाडौँ । सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । उपाधिसँगै जनकपुरले १ करोड १० लाख रुपैयाँ प्राप्त गरेको छ । उप–विजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा मात्र ५ विकेट गुमाउँदै लक्ष्य […]
२०८१ पुष ६ गते, शनिबार