युवा सङ्गठन नेपालद्वारा खेलकुद क्षेत्रको भ्रष्टाचार रोक्न माग
काठमाडौँ । युवा संगठन नेपालले खेलकुद क्षेत्रमा हुने कामहरुमा भ्रष्टाचार हुने गरेको भन्दै भ्रष्टाचार तथा मनोमानी रोक्न माग गरेको छ।नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले बिहिवार युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठलाई ८बुदे ज्ञापनपत्र पेश गर्दै संगठनले भ्रष्टाचार रोकिनुपर्ने माग गरेको हो ।युवा संगठन नेपाल केन्द्रिय समितिको तर्फबाट अध्यक्ष दिनेशद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा खेलाडीहरुलाई प्रोत्साहित गर्न […]
२०८१ असार ७ गते, शुक्रबार