नेपाल र मलेसियाको टी-२० सिरिज : शनिबार दोस्रो खेल
काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीले मलेसियासँग टी-२० सिरिजको दोस्रो खेल शनिबार खेल्दैछ । बिहीबार भएको पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले शनिबार दोस्रो खेल खेल्न लागेको हो ।मलेसियाको बायुमास ओभलमा बिहीबार सम्पन्न पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्रै बनाउँदा तीन रनले पराजित हुन पुगेको […]
२०८२ आश्विन १७ गते, शुक्रबार