राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रसद्वारा राजीना
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले केही दिन अघि रसले राजीनामा दिएको जानकारी दिए। गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष पूरा नहुँदै राजीनामा दिएका हुन्। एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल सुरु हुन लाग्दा प्रशिक्षक […]
२०८२ कार्तिक १४ गते, बिहीबार