हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको सङ्ख्या वृद्धि
काठमाडौँ । हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ । चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए ।काठमाडौं, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको उनले बताए । कोरोना सङ्क्रमणपछि भारतीय […]
२०८२ आश्विन २६ गते, आईतवार