‘हनी हन्टिङ’ महोत्सव मङ्सिर २२ देखि

काठमाडौँ । अन्नपूर्ण गाउँपालिका प्रवर्द्धक रहेको हनी हन्टिङ महोत्सव यही मङ्सिर २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको लान्द्रुकको महभीरमा एक सय वर्षअघिदेखि परम्परागत रूपमा मह काढ्दै आइए पनि पछिल्लो समय पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव गर्दै आएको महोत्सव आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले बताए ।लान्द्रुकस्थित मोदी […]
२०८१ मंसिर १० गते, सोमबार