ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ सेना खटिए
काठमाडौं, २६ बैशाख । ढोरपाटन सिकार आरक्षमा चोरी सिकार, अतिक्रमणजस्ता अवैध कार्य रोक्न नेपाली सेना खटिएको छ । नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालयमार्फत हनुमान ध्वज गुल्म आरक्ष क्षेत्रमा पुगेको छ । मन्त्रिपरिषद्ले सेना राख्ने निर्णय गरेको दुईवर्षपछि आरक्षमा सेना परिचालित भएको हो । भौतिक पूर्वाधार, बजेट र जनशक्ति व्यवस्थापन समयमै नहुँदा सेना आउन […]
२०७३ बैशाख २६ गते, आईतवार