पर्यटन

मकालु हिमाल आरोही दुई जनाको मृत्यु

काठमाडौ, ३० बैशाख । संखुवासभाको मकालु हिमाल चढ्ने क्रममा २ जना आरोही गाईडको मृत्यु भएको छ । मृत्यू हुनेमा मकालु–५ नुर्पु गाउँका ५१ बर्षीय लाक्पा शेर्पा र सोलु जुबिङ १ का ३५ बर्षीय दावातेन्जी शेर्पा रहेका छन् । अक्सिजन कमीका कारण सुतेकै अवस्थामा उनीहरुको मृत्यु भएको आशंका गरिएको छ । मकालु हिमाल आरोहणका लागि ११ […]

२०७३ बैशाख ३० गते, बिहीबार

ऐतिहासिक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी

काठमाडौँ, २९ वैशाख । यस वर्षको बुद्धजयन्तीका अवसरमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि बुद्धजयन्तीका अवसरमा विभिन्न सम्मेलनको आयोजना गरेको भए पनि मुलुकको कार्यकारी प्रमुखको अध्यक्षतामा बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिनिधि र ख्यातिप्राप्त व्यक्ति नेपालमा बोलाएर ऐतिहासिक सम्मेलन गर्न लागेको यो पहिलो हो । सरकारले आगामी जेठ ६ र […]

२०७३ बैशाख २९ गते, बुधबार

रातो मच्छिन्द्रनाथको रथ सुन्धारातिर

काठमाडौ, २९ बैशाख । रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट तानेर गाबहालमा पुर्‍याइएको छ । अहिले गाबहालमा रातो मच्छिन्द्रनाथ र मिननाथको दर्शन गर्ने भक्तजनको घुईंचो लागेको छ । रथलाई तानेर एक दिन विश्राम गराउने ठाउँमा स्थानीयबासिन्दा भुज्या जाने भनेर परिवारका सबै सदस्यले पूजा गर्ने परम्परा छ । आज दिउँसो ४ बजेपछि रथलाई गाबहालबाट सुन्धारातिर तानिनेछ । […]

२०७३ बैशाख २९ गते, बुधबार

पर्यटकलाई लोभ्याउन लसुन स्तम्भ

काठमाडौं, २८ बैशाख । तेह्रथुम लालीगुराँस नगरपालिकास्थित लसुने बजारका स्थानीयबासिन्दाले पर्यटकलाई आकर्षित गर्न ‘लसुन स्तम्भ’ निर्माण गरेका छन । उनीहरुले पर्यटकलाई आकर्षित गर्न लसुनको पोटी आकारको ‘लसुन स्तम्भ’ निर्माण गरेको बताइएको छ । स्तम्भ निर्माणका लागि ९ लाख रुपैयाँ खर्च भएको बताइएको छ । तीनजुरे मिल्के जलजले, रातपोखरी, पात्लेपोखरी र आकर्षक चिया बगानलगायत क्षेत्रमा आउने […]

२०७३ बैशाख २८ गते, मंगलवार

रातो मच्छिन्द्रनाथको रथ जात्रा सुरु

काठमाडौ, २८ बैशाख । वर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा आजदेखि सुरु हुँदैछ । ललितपुरको प्रसिद्ध जात्रा रातो मच्छिन्द्रनाथको रथलाई पाटनको गाबहल, मंगलबार, सुन्धारा, लगनखेल, हुँदै जावलाखेल पुराइन्छ । लिच्छविकालदेखि नै यो जात्रा निरन्तर चलिरहेको छ । त्यस बेला देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर […]

२०७३ बैशाख २८ गते, मंगलवार

नेवारी सङ्ग्रहालय बन्दै

काठमाडौँ, २७ वैशाख । भक्तपुरबाट ल्याइएको करिब ३६० वर्ष पुरानो कलात्मक सँझ्या (तीनवटा खापा भएको झ्याल) । घरका भित्तामा नै टाँसिएका विभिन्न देवी–देवताका कलात्मक मूर्तिहरु । भवनको पूर्वपट्टि ठूलो फलैँचा अनि भवनको तल्लो तलामा भ्वय् (भोज)का लागि तयार पारिएको सुन्दर हल । छिँडी, मटान र बुइँगलमा पनि नेवारी संस्कृतिको झलक ! पोखराको पुरानो भीमसेन टोलमा […]

२०७३ बैशाख २७ गते, सोमबार

रोट महोत्सव जेठ ८ बाट

काठमाडौं, २७ बैशाख । गोरखनाथ गुफामा १३ औं रोट महोत्सव हुने भएको छ । नेपालको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ गुफामा विगत १२ वर्ष देखि निरन्तर गोरखामा सवालाख रोट महोत्सव गर्दैै आएको सिद्धाश्रम शक्ति केन्द्रले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै यस वर्ष पनि सो महोत्सव हुने जानकारी दिएको हो । केन्द्रका संयोजक रामजी अर्यालले हरेक यस […]

२०७३ बैशाख २७ गते, सोमबार

ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ सेना खटिए

काठमाडौं, २६ बैशाख । ढोरपाटन सिकार आरक्षमा चोरी सिकार, अतिक्रमणजस्ता अवैध कार्य रोक्न नेपाली सेना खटिएको छ । नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालयमार्फत हनुमान ध्वज गुल्म आरक्ष क्षेत्रमा पुगेको छ । मन्त्रिपरिषद्ले सेना राख्ने निर्णय गरेको दुईवर्षपछि आरक्षमा सेना परिचालित भएको हो । भौतिक पूर्वाधार, बजेट र जनशक्ति व्यवस्थापन समयमै नहुँदा सेना आउन […]

२०७३ बैशाख २६ गते, आईतवार

पर्यटनको नाउमा लाखौ रकम दुरुपयोग

काठमाडौं, २५ बैशाख । पछिल्लो पटक पर्वत जिल्लामा पर्यटन प्रर्वद्धनको लागि विनियोजन भएको रकम दुरुपयोग हुदै आएको छ । कहिले हम्पाल लेक त कहिले ¥याप्टीङ गरी पर्यटन प्रर्वद्धन गर्ने भन्दै यहाँका केहि राजनीतिक दल र आफूलाई पर्यटनविद भन्नेहरुले रकमको चरम दुरुपयोग गरेको देखिएको हो । पर्यटन प्रर्वद्धनको लागि छुट्टिएको तीन बर्ष यताको एक करोड रकम […]

२०७३ बैशाख २५ गते, शनिबार

अन्तर्राष्ट्रिय विमानस्थलमा दुई बेल्ट थपिए

काठमाडौँ, २५ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा कन्भेयर (ब्यागेज ओसार्ने) बेल्ट थपिएका छन् । विगत लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्डका कारण ब्यागेज ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए । जसले अन्तर्राष्ट्रिय विमानस्थलको छवि बिग्रेको थियो । तर अब बढी क्षमताका नयाँ दुई बेल्ट थपिएसँगै विमानस्थलमा चार वटा बेल्ट पुगेका […]

२०७३ बैशाख २५ गते, शनिबार