होली पर्व सुरु
काठमाडौं, ३ चैत । आज काठमाडौंको हनुमानढोकाको दक्षिणतर्फ बसन्तपुरमा तीन तले चीर ठड्याएर होली पर्व सुरु गरिँदैछ । चीर ठड्याउन नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ७ बजेर ४७ मिनेटको साइत जुराएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याएसँगै मुलुकभर होलीको माहोल सुरु हुन्छ । बसन्त […]
२०७२ चैत्र ३ गते, बुधबार