तलेजुको घोडा जात्रा सम्पन्न
काठमाडौँ । बडादशैँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेतो घोडा जात्रा सम्पन्न भएको छ । एकादशीको दिन आज बिहान पायःद्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात् रुप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्याई जात्रा मनाउने परम्परा रहेको संस्कृतविद् प्रकाश कायस्थले जानकारी दिए ।बडादशैँको मध्यराति तलेजु आगम घर (मन्दिर)को […]
२०८२ आश्विन १७ गते, शुक्रबार